(सेलीब्रेटी नेपाल) १५ फागुन-मौसमीको समय आउँदो सुक्रबार रिलिज हुने पक्का भयको छ । सेन्सरमा अल्झियका कारण रिलिज पर धकेलिने हो कि भन्नेमा मौसमी चिन्तित थिइन् अन्तत : चलचित्र ‘समय’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । बोर्डले भनेका दृश्यहरू हटाएर सेन्सरका लागि पुगेकी मौसमी आइतबार बोर्डले ‘एडल्ट सर्टिफिकेट’ दिने भनेपछि खाली हात फर्केकी थिइन् । ‘काट्नु भनेको दृश्य सबै काटेपछि त युनिभर्सल (सबैले हेर्न मिल्ने) नै पाउनुपर्छ भन्ने हाम्रो जिकिर थियो,’ भने बमोजिमकै सर्टिफिकेट पाएपछि सोमबार मौसमीले भनिन्, ‘ढिलै भए पनि पायौं,खुसी लाग्यो । ‘समय’ को निर्माण मौसमी र सन्देश श्रेष्ठले गरेका हुन् । समयमा मौसमीसँगै राजेश हमाल, बिक्की मल्ल, सुरबी विष्ट लगायतले अभिनय गरेका छन् ।
सम्बधित पोस्टहरु
सुशील र न्यान्सीको चलचित्र ‘अक्षरा’ सबै उमेरका दर्शकले हेर्न पाउने
काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा...
भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक
महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने
‘पार्वती’को पहिलो साता उत्साहजनक, ५४ हजार बढी दर्शकले हेर्दा कमाइ डेढ करोड पार
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार...
चलचित्र ‘माया बस्छ कि के हो !’ मा युरोपका सुन्दर शहर
असोज २ गतेबाट प्रदर्शन हुने चलचित्रको निर्देशन राजु अधिकारीले गरेका हुन्
माओत्सेको चलचित्र ‘पेन्सन पट्टा’को दोश्रो गीत सार्वजनिक
सार्वजनिक गरिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई संकेत गर्छ
‘जदौ’ को रोमान्टिक ‘तिमीसँग नबोली’मा मा नीति र प्रभात पाल
'जदौ असोज ९ बाट देशब्यापी प्रदर्शनमा आउदैछ



