‘गरुड पुराण’ गीतमा निश्चल संगै प्रियंकाको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘गरुड पुराण’ को पहिलो गीत सार्बजनिक गरिएको छ। ‘म त पिरिममा…’ बोलको गीत बिहिबार यु ट्युबमा सार्बजनिक गरिएको हो । आगामी ४ माघ बाट प्रदर्शन हुने चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् ।

सार्बजनिक गीतमा कोशिस क्षेत्रीको संगीत रहेको छ । गीतलाई दिनेश राउतले लेखेका हुन् । कोशिस र मनिषा पोखरेलको स्वरमा रहेको गीतमा निश्चल बस्नेतले अभिनय गरेका छन् । उनी पछिल्लो समय गीतमा मोडलका रुपमा छाउन थालेका छन् । गीतको भिडियोमा मा निश्चलसँगै कर्मा शाक्य, गरुड पुराणकी नवोदित अभिनेत्री प्रियंका सिंह ठकुरी र मोडल अञ्जली योञ्जनको नृत्य रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.