मिलन अमात्यको ‘चढ्दो उमेर’ मा एलिना र सुरजको जमेको जोडी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका मिलन अमात्य र गायक मोहन मगरको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चढ्दो उमेर’ बोलको डान्सिङ्ग नम्बरमा जीबन लुइंटेलको शब्द रचना रहेको छ भने गीतमा मोहन मगरको संगीत रहेको छ । सुरज श्रेष्ठ र एलिना रायमाझीलाइ फिचर्ड गरिएको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीत लोक लयमा सुमधुर बनेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोमा माला मगरको कोरियोग्राफी रहेको छ । सार्बजनिक गीत र भिडियो उत्कृस्ट बनेकोले दर्शक श्रोताले मन पराउनेमा गीतकार जीबन ढुक्क देखिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.