सेलीब्रेटी नेपाल फागुन ८ गते-नायिका निता ढुंगानालाई मातृशोक परेको छ । उनको आमाको आज बिहान हेटौडामा निधन भएको हो । लामो समयदेखि दमको रोगले पिडित आमाको निधन भएपछि निता चलचित्र दबाब को छायांकन छोडेर घर पुगेकी छिन् । निता घर पुगेपनि उनका पिता भने बन्दका कारण काठमाण्डौबाट हेटौडा जान पाएका छैनन् । नायिका निता ढुंगाना र उनको परिवार प्रति सेलीब्रेटी नेपाल परिवारको तर्फा बाट हार्दिक समबेदना ।
सम्बधित पोस्टहरु
‘मिरमिरे’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबीचको कथा छ । बुवा र छोरीबीचको इमोस्नल कथालाई ट्रेलरले...
‘बोक्सीको घर’ टिमको नयाँ घोषणा, फिल्म ‘पेट्रोल पम्प’ २०८३ मा आउने
काठमाडौं । गत वर्षको सफल फिल्म ‘बोक्सीको घर’ पछि अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिम पुनः नयाँ प्रोजेक्टमा जुटेको छ। यो टिमले सामाजिक विधा (सोसल ड्रामा) मा आधारित फिल्म ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा...
‘रमिताको पिरती’को ‘जुनी भर’ गीतमा आनालाई फकाउँदै विनय
काठमाडौँ। सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई...
`बिगुल´ को ट्रेलरमा राजनीति र समाजप्रती बिद्रोह
काठमाडौं। नेपाली समाजको यथार्थ,राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। रमेश कोइराला निर्देशीत `बिगुल´ को तीन मिनेट लामो ट्रेलरमा...
चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रका पोष्टर संकलन कार्य थालनी
काठमाडौँ । चलचित्र विकास बोर्डले बोर्डअन्तर्गत स्थापना गरिएको चलचित्र संग्राहलयमा राख्ने उद्देश्यले नेपाली चलचित्रका पोष्टर (डिजिटल तथा फिजिकल) संकलन कार्यलाई सुरु गरेको छ। बोर्डले स्वदेशी चलचित्रको इतिहास, कला र सांस्कृतिक...
सौगात र सिम्रनको ‘बब डाई’को छायांकन सकियो
काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’को ४२ औं दिनमा छायांकन सकिएको छ । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पुर्ण छायांकन सकिएको चलचित्रका निर्देशक प्रवीण...


