‘जाउँ न मेरो गाउँ’ भन्दै आइन प्रमिला राई (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाल आईडल सिजन वन बाट चिर्चित बनेकी गायिका प्रमिला राईको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जाउँ न शीर्षकको यो म्युजिक भिडियो मङ्गलवार प्रमिलाले आफ्नै युट्युव च्यानल प्रमिला राईबाट सार्बजनिक गरेकी हुन् । सार्बजनिक गीतमा शब्द तथा संगीत संजीव सिंहको रहेको छ भने एरेन्ज दिनेश श्रेष्ठले गरेका छन् ।

भिडियोमा प्रमिला आफैंले अभिनय गरेकी छन् भने उनलाई भुवन खड्काले अन स्क्रिन जोडीको रुपमा साथ दिएका छन् । फिरोज अर्पनले निर्देशन गरेको भिडियोमा ग्रामिण परिवेशको कला,संस्कृति र परम्परालाई झल्काईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.