दिवाकरको ‘आज भोलि भन्दा भन्दै’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ ।

गायक दिवाकर खड्काको नयाँ भिडियो सार्बजनिक गरिएको छ । राम थापाको शब्द, सङ्गीत रहेको गीत ‘आज भोलि भन्दा भन्दै……’ सार्वजनिक गरिएको हो । व्हाईट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको गरेको गीतको भिडियोलाई राजु लामाले निर्देशन गरेका हुन् ।

भिडियोमा लय संग्रौला, नवल खड्का, वसन्तराज रिजाल, सानु खतिवडा, विकल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । जीवन पराजुलीको छायाँकन रहेको गीतको भिडियोलाई किरण गिरीले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.