कमल खत्रीको ‘मिठो गीत’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ ।
गायक कमल खत्रीको नयाँ भिडियो सार्बजनिक गरिएको छ । उनले स्वर भरेको गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत सुन्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको म्युजीक भिडीयोमा मोडलिङ भने अमृत ढुंगाना र समी श्रेष्ठले गरेका छन् । रोमान्टिक शैलीमा तयार पारिएको भिडीयोमा काल्पनिक प्रेमकथा देखाइएको छ । संजीत श्रेष्ठको छायाँकन , बिकास धमलाको सम्पादन रहेको भिडीयोभने रन्जना म्युजीकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.