बिनयको गीतमा एलिसा र निराजन ‘सारंगी रेटौला’ भन्दै (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक बिनय केटुले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि आफ्नो नयाँ गीत ‘सारंगी रेटौला’ को म्युजिक भिडियो सार्वजनिक गरेका छ्न । गायक बिनयकै श्रीमती लोईश ठकुरिले निर्माण गरि सार्वजनिक गरेको गीतमा गायक बिनयले आफै एरेन्ज गरेका छ्न । गीतमा गीतकार तथा संगीतकार समय खड्काले शब्द रचना तथा संगीत भरेका छ्न ।

गीतको म्युजिक भिडियोलाई शशांक कंडेलले निर्देशन गरेका छ्न । भिडियोमा मोडल एलिशा राई,निराजन प्रधान ,अस्विना केसि र बुद्ध थापाको अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको यस गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.