विदेश जाने चक्करमा बर्षाले दिईन विकाशलाइ धोका (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक रुपक डोटलको नयाँ गीत ‘फर्की आउँछौ’ को भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा अकेला आशुको शब्द र संगीत रहेको छ । चलचित्रमा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकाश लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ । सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ । अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.