बाल गायक हिमेशको मन रुवाउने गीत (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

बाल गायक हिमेश तामाङ टुहुरो बनेका छन् । हिमेश आँफैले गाएको गीत ‘टुहुरो २’ को भिडियोमा टुहुरो बनेर अभिनय गरेका हुन् । हालै मात्र उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । प्रशान्त पौडेलको शब्द-संगीतमा रहेको गीतको भिडियोमा हिमेशले मर्मस्पर्शी अभिनय गरेका छन् । भिडियोलाई प्रशान्त आँफैले निर्देशन गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका छन् । भिडियोलाइ छायांकन बासु बराल गरेका हुन् ।

यसअघि प्रशान्तको ‘टुहुरो’ बोलको गीत रुचाईएको थियो । पहिलो भागको सफलतापछि आफुले अझै मेहनत गरेर यो गीत तयार पारेको पौडेलले बताए । भिडियोमा पौडेल आफुले पनि अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.