भीमफेदि गाइज संग जुनाको ‘चुन सुपारी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नृत्य समुह भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्बजनिक गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको गीतमा गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको छ सार्बजनिक गीतमा दिनेश सुबेदिको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवनको सम्पादन रहेको छ। भिडियोमा भीमफेदी गाइजको डान्स आकर्षक देखिएको छ। भिडियोमा भीमफेदी गाइजको समुर र जुना सुन्दासलाइ फिचर गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.