सुमनको गीतमा अनिल र आशाको प्रेम (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक सुमन केसीको स्वर रहेको नयाँ गीत भिडीयो सार्बजनिक गरिएको छ। शुक्रबार युट्युव च्यानल ‘त्रिकोण क्रिउ मिडिया’बाट ‘मेटिन्न तिम्रो तस्विर’ बोलको गीत सार्बजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा विनोद शर्मा ‘सानुभाई’को शब्द रमेश कडरियाको संगीत रहेको छ। गीतको एरेन्जर फडिण्द्र राई हुन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ। निकै सुन्दर लेकेशनमा खिचिएको भिडियोमा अनिल र आशाको प्रेमलाई प्रस्तुत गरिएको छ। राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.