एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प


सेलिब्रेटी नेपाल काठमाडौँ

गीतकार अम्बिका गुरुङको शब्द रहेको ‘मखमली चोली’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट उक्त गीत सार्वजनिक गरिएको हो । राजन खतिवडाको संगीत रहेको गीतमा सुमन केसी र मेलिना राईको स्वर रहेको छ ।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । श्यामस्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर फणिन्द्र राई हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.