मुक्तिनाथले कोमल वलीको यसरि बर्णन गरे (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका कोमल वली र मुक्तिनाथ उप्रेतीको स्वरमा रहेको सुमधुर लोक तथा दोहोरि गीत ‘सार्है राम्री’ भिडियो सार्बजनिक गरिएको छ । गायक स्वयम् मुक्तिनाथको शब्द तथा संगीत रहेको गीतको भिडियोमा शिभन,रोशनी र गुणराजको अभिनय रहेको छ । बिजय श्याम अमात्यले निर्देशन गरेको भिडियोलाइ सोनामराज बलामीले छायांकन गरेका हुन् भने सम्पादन रञ्जन शाक्यले गरेका छन् । गीतमा गायकले सार्है राम्री रुपको धनि भन्दै युवतीको बर्णन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.