अन्जु पन्तलाई चेतनको च्यालेन्ज ! निर्देशनसँगै आफैले गरे अभिनय (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

केही समय पहिला अन्जु पन्तको आवाजमा रहेको मैले हार्दा तीमी नै जित्छौ भनेबोलको गीत सार्वजनिक भयो । यस गीतलाई धेरैले रुचाए पनि । यही गीतमा चेतन सापकोटाले पनि अवाज भरेका छन् । चेतनले गएको यस गीत हालै सार्वजनिक भएको छ । चेतनले गीतको भिडियोसमेत आफैले निर्देशन गरेका छन् । भिडियोमा उनी आफैले अभिनय पनि गरेका छन् । उनको साथमा योगीता थापा र अर्जुनरत्न भीकारीको समेत अभिनय देख्न सकिन्छ । पोखरामा विभिन्न स्थानमा सुटिङ गरिएको भिडियो राजु केसीले खिचेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.