ऋषि को ‘ड्रिम गर्ल’ आगामी असार २९ मा सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘ड्रिम गर्ल’ आगामी असार २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डमा खिचिएको चलचित्रको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन । सहनिर्मातामा अर्जुन शर्मा,दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् । आरबी मुभीजको ब्यानरमा बनेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.