दाहाल लिखित कविता संग्रह सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

वरिष्ठ चलचित्र निर्देशक दयाराम दाहाल कविता लेखकका रुपमा पाठक माझ आएका छन् । निर्देशक दाहाल चलचित्रमा कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिया रहदै आएका थिए । तथापी विधिवत् रुपमा निर्देशक दाहालद्वारा लिखित कवितासंग्रह ‘शब्द संग्राम’ बजारमा आएको छ ।

शुक्रबार राजधानीको गहना पोखरी क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना भएको एक कार्यक्रमका बीच रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा खिखित कविता सग्रह ‘शब्द संग्राम’ लोकार्पण गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.