सेलीब्रेटी नेपाल माघ ११ गते-निबन्धकार भिस्म उप्रेतीलाई २०६९ सालको शंकर लामिछाने युवा निबन्धपुरस्कार प्रधान गरियको छ । २५ हजार नगद राशिको उक्त पुरस्कार बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार तारानाथ शर्माले प्रदान गर्नु भयको हो । शंकर लामिछाने निबन्ध समाज द्वाराआयोजित कार्यक्रममा निबन्धकार उप्रेतीले पुरस्कार पायर आफुमा थप उर्जा थपियको बताय ।
सम्बधित पोस्टहरु
गरिब विद्यार्थीको पीडा बोकेको ‘रोल नं १’को टिजर सार्वजनिक
काठमाडौं । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा देखाइएको छ ।...
‘काजी’को पहिलो गीत ‘वारि बर पारि पिपलु’ सार्वजनिक
काठमाडौं। लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको सिनेमा ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमा कथासार बुझाउने गीत सार्वजनिक गरिएको हो ।...
‘लालीबजार’ रोक आदेशविरुद्ध चलचित्रकर्मी माइतीघरमा उत्रिए
काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीहरूले प्रदर्शन गरेका छन् । कलाकार स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा...
फिल्म ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु, सौगात मल्ल मुख्य भूमिकामा
काठमाडौं । फिल्म ‘जूबा’को छायांकन सर्लाहीबाट सुरु भएको छ । अस्त्र फिल्म्सको प्रस्तुति रहेको फिल्म बुधबार शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकनमा गएको हो। फिल्मको छायांकन ७ दिनको सेड्युलसहित सुरु गरिएको छ भने सर्लाहीसँगै काठमाडौं...
‘गौथली’ नयाँ स्वरूपमा पुनः आउँदै, साउन १ गतेदेखि प्रदर्शन
काठमाडौं । नेपाली चलचित्र जगतमा ‘गौथली’ एउटा स्थापित र भावनात्मक नाम हो। नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भई प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको यो चलचित्र अहिले नयाँ स्वरूपमा पुनः...
‘मितज्यू’ फिल्म ६ देशमा ‘सोल्ड आउट’, अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री
काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’ हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ। निर्माण पक्षले मंगलबार यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी...


