स्मिताको बारेमा तयार भो खेलौना



सेलीब्रेटी नेपाल माघ ३ गते-केहि बर्ष पहिले कान्तिपुर साप्ताहिक दियको अन्तरबार्ताको कारण चर्चित भयकी स्मिता थापाको अन्तरबार्ता आश्विनी कोइरालाको पुस्तक उनि मा छापिय पछि गीतकार तथा लेखक राजेन्द्र थापाले स्मिताको बारेमा उपन्यास नै तयार परेका छन् । उपन्यासको नाम खेलौना राखियको छ उपन्यास लाई डीबिओ प्रेस प्रा लि ले बजारमा ल्याउन लागेको हो उपन्यासको बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन को आयोजना गरियको थियो । सम्मेलनमा डीबिओ प्रेस प्रालिका प्रोपाइटर कुयंग लामाले उपन्यासकार थापा लाई पेस्की स्वरूप चार लाख रुपैंयाको चेक हस्तान्तरन समेत गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.