दिलिप र केकी अभिनित चलचित्र ‘रमिता’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘रमिता’ को गीत सार्बजनिक गरिएको छ विमल राज क्षेत्री र जुनु रिजालको स्वरमा रहेको ‘बनैमा चरीको’ बोलको गीत भिडियो सार्वजनिक गरिएको हो । एक दशक अघिको एउटा गित सुपारी चाम्रो, गितले विमलराज क्षेत्रीलाई परिचित बनाएको थियो । प्रल्हाद सुवेदीको शब्द तथा विमल राज क्षेत्रीकै संगितमा रहेको सो गितमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ गीतमा निर्देशन तथा निर्माता रन्जीत कुमार क्षेत्रीले गरेका हुन् दिलिप रायमाझी र केकी अधिकारीलाइ फिचर्ड गरिएको छ। अजय रेग्मीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।