उमेशको ‘तिम्रो शिरमा घुम्टो राखि’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गायकको आगमन भएको छ । उमेश भट्टराइले नयाँ गीत सार्वजनिक छन् । तिम्रो शिरमा घुम्टो राखि बोलको गीत हार्दिक मिडियाको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा उमेश भट्टराइकै शव्द रहेको छ भने संगीत र संगीत संयोजन बिकाश चौधरीले गरेका छन् । उक्त गीतको भिडियो स्टुडियोमै छायांकन गरि हार्दिक मिडियाले निर्माण गरेको हो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३