टिका पुनको राष्ट्रिय गीत ‘सबै भन्दा प्यारो लाग्छ’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल । टिका पुनको आवाजमा रहेको राष्ट्रिय गित सबै भन्दा प्यारो लाग्छ सार्वजनिक गरिएको छ । डिएआर मुभिजले निर्माण गरेको गीतमा टिका पुन, भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले आवाज दिएका छन् । गोरख जनकपुरीको शब्द तथा संगीत रहेको गीतमा अनु पराजुली फिचर्ड छिन् प्रभावन जे एंड टिमले निर्माण गरेको भिडियो मा सम्पादन तथा छायांकनअमन बडूले गरेका छन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३