तारा प्रकाश र कविताको गीतमा अभिनेत्री शिल्पा र सुरज (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: तारा प्रकाश लिम्बु र कविता शिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘दुनुमुनु दुनुमुनु’ बोलको गीतमा शब्द आसुतोष भारद्वाजको रहेको छ भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन तथा बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । अभिनेत्री शिल्पा पोखरेल र सुरज श्रेष्ठ फिचर्ड भिडियो उत्कृस्ट बनेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियो जीवन लुइंटेल क्रियसनको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३