सरन जोशीको नयाँ गीत ‘मेरो नजरबाट टाढा’


सेलिब्रेटी नेपाल काठमाडौँ
saran
सरन जोशीको संगीत र स्वरमा नयाँ गीत मेरो नजरबाट टाढा सार्वजनिक भएको छ । गीतमा विक्रम केसीको शब्द रहेको छ । गीतलाई श्याम महर्जनले संगीत संयोजन गरेका छन् ।