रोशन र सुष्माको ‘कान्छी रे’ (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौं:रोशन राइ र सुष्मा विश्वकर्माको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘कान्छी रे’बोलको गीतमा दिलकृष्ण श्रेष्ठको शब्द तथा संगीत रहेको छ । शेखर लामाले निर्देशन गरेको भिडियोलाइ लक्ष्मण सुनारले छायाँकन र सम्पादन गरेका छन्। सार्बजनिक भिडियोमा शेखर लामा र सुमा लामिछाने फिचर्ड छन् । दोलखाको कालिन्चोकमा छायांकन गरिएको भिडियोलाइ टीपीजी इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३