पुरुसोत्तम र पदमाको ‘रोगै पिरतिको’ (भिडियो)


काठमाडौं । गायक पुरुसोत्तम गैरे र गायिका पदमा बस्यालको आवाजमा रहेको ‘रोगै पिरतिको’ बोलको गीत सुलभ म्युजिक मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा अर्जुन गौतम, प्रमिशा बश्याल साथै अर्जुन न्यौपाने फिचरिङ छन् । गीतको शब्द बिमल पौडेलको छ, संगीत भने गायक स्वयम् गैरेको रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा राजेष घिमिरेको छायांकन र दिपक विस्टको सम्पादन रहेको छ ।