‘ज्यान जानी पिरिम’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल। छोटो चलचित्र ‘ज्यान जानी पिरिम’ सार्वजनिक गरिएको छ । नारायणी फिल्म्सको निर्माणमा बनेको छोटो चलचित्र युट्युबमा मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक चलचित्रमा माया प्रेम र बिछोडको कथा रहेको छ । आदित्य ढुंगानाको कथा रहेको चलचित्रलाइ अमिर बरालको निर्देशन रहेको छ । चलचित्रमा दीपक अधिकारी, सन्जु पाठक, सचितराज सेढाई, लक्ष्मण नेपाल लगायतको अभिनय रहेको छ । रवि कोइरालाको सिनेमाटोग्राफी रहेको चलचित्रमा सुजन सुवेदीको सम्पादन रहेको छ ।