प्रविनको जव तिमी आयौ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
unikot
प्रविन किरातीको नयाँ गीत जव तिमी आयौको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक किरातीकै शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।

युवराज खत्रीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सीसीआर पोखरेलले खिचेका हुन् । भिडियोमा दिपिका र पियुसको अभिनय देख्न सकिन्छ ।