बिक्रम सुवालको ‘मैना चरी’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। बिक्रम सुवालको स्वर तथा संगीतमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मैना चरी’ बोलको गीतको शब्द केशब श्रेष्ठले लेखेका हुन्। बिक्रम सुवालले निर्देशन गरेको भिडियोलाई बिशाल सुवालले छायाँकन र अशोक रंजितले सम्पादन गरेका छन्। भिडियो बिक्रम सुवालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।