हट मोडल एन्जल श्रेष्ठ तस्विरहरु



सात वर्षदेखि राजधानीमा रहेर मोडलिङमा रमाईरहेकि मोडल हुन् एन्जल श्रेष्ठ। सर्लाही, नवलपुर स्थायी घर भएकी यी मोडलले चार दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। एन्जलले केहि विज्ञापनमा समेत काम गरेकी छिन्। म्युजिक भिडियो संगसंगै उनले केहि चलचित्रहरुमा समेत अभिनय गर्न भ्याएकी छिन्। उनले अभिनय गरेको चलचित्रहरु ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ प्रदर्शन हुन बाँकि छ।



तस्विरहरु : कुबेर डंगोल
मेकअप : फेसियल हाउस, काठमाडौँ मल, सुन्धारा, काठमाडौँ
पहिरन : कुसुम श्रेष्ठ, कुसुम क्रिएसन, डिल्लीबजार, काठमाडौँ