(सेलिब्रेटी नेपाल) २० जेठ-कैलो त कि मकैको जुंगा हुन्छ कि पश्चिमा युवतीहरूको कपाल। भर्खरै ब्वाय फ्रेन्ड सँग सम्बन्धविच्छेद गरेकी सुष्मा कार्कीले पनि कपाल कैलो बनाइछन्। गए साल चलचित्र बिन्दास बाट नाम र दाम कमाएकी कार्कीले फेरी त्यही शीर्षकमा ‘टू’ थपिएर बन्न लागेको चलचित्र खेल्ने भइछन्। बिन्दासकै निर्माता मधुकुमार श्रेष्ठले बिन्दासकै निर्देशक राजु गिरीलाई लिएर बनाउन लागेकोचलचित्र बिन्दास टूमा सुष्माले कैलो कपाल हल्लाउँदै हिरो जीवन लुईंटेलसँग रोमान्स गर्नेछिन्। अपेक्षा गरौँ, सिक्वेलमा सुषमाको नयाँ रूपले दर्शक पक्कै नचाउला। हाल बिन्दास टु को धमाधम सुटिंग चलिरहेको छ।
काठमाडौं । तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को दुइ वटा पोस्टर सार्वजनिक गरिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र...
काठमाडौं। सन् २०२६ मा हुने ९८ औँ एकेडेमी अवार्ड ( अस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ। द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र...
काठमाडौं। चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु बीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई...
काठमाडौं। दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्र ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै चलचित्र कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत गरेको छ। सार्वजनिक...
काठमाडौँ। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको...
काठमाडौं। आगामी असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको...