सोहित र सामियाको ‘हिटलर’ यु ट्युबमा सार्वजनिक(पुरा चलचित्र)



काठमाडौँ। चलचित्र ‘हिटलर’ यु ट्युबमा सार्वजनिक गरिएको छ। सोहित मानन्धर,मेनुका प्रधान, सामिया बर्तौला,अर्जुन गुरुङ,दिवशको मुख्य भूमिका रहेको चलचित्र रेड बर्ड प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अरुणराज पौडेलले छायाँकन गरेको चलचित्रमा कृष्णअछामीको कोरियोग्राफी र लोचन घिमिरेको संगीत रहेको छ। चलचित्रलाई मित्र डि.गुरुङले सम्पादन गरेका छन्।

चिनी माया मानन्धर निर्माता रहेको चलचित्र ‘हिटलर’ लाई सौरभ ढकालले निर्देशन गरेका हुन्।