सेलिब्रेटी नेपाल
वीरगन्जमा कार्तिक २१ बाट सुरु भएको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को पहिलो दिन के के भयो ? वीरगन्जमा देखिएका सेलिब्रेटी नेपालको क्यामेरामा कैद भएका केहि दृश्यहरु यस्ताछन् ।
काठमाडौं। ‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। नयाँ वर्षको अवसर पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मको केही समयअघि सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा प्रमुख अभिनेता सागर लम्साल...
काठमाडौं। आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीहरूलाई समर्पित गरिएको निर्माण...
काठमाडौं। आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ यतिबेला दर्शकमाझ निकै चर्चामा रहेको छ। सार्वजनिक भएको करिब दुई सातामै गीतले युट्युब र सामाजिक सञ्जालमा उल्लेखनीय प्रतिक्रिया पाइरहेको...
काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक मुठ्ठी बादल’ आगामी वर्षको जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले मे १५ (जेठ १) लाई फिल्मको औपचारिक प्रदर्शन मिति घोषणा...
काठमाडौं। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर चलचित्र विकास बोर्डको महिला सशक्तिकरण समितिले तीन दिने “चलचित्रमा नारी” कार्यक्रम आयोजना गर्ने भएको छ। फागुन २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा महिला केन्द्रित...
काठमाडौं । फागु पुर्णिमाको दिन पारेर फिल्म ‘हामी तीन भाइ’को टिजर रिलिज गरिएको छ। निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो। टिजरमा एउटा गाउँका तीन भाईको कथालाई प्रस्तुत गरिएको छ। गोरुले झैँ आफै नारिएर...