ब्ल्याक ड्रेसमा खुलेकी आँचल शर्मा (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ:मोडल तथा नायिका आँचल शर्मा ब्ल्याक ड्रेसमा खुलेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरि सकेकी आंचलले चलचित्र ‘नाइँ न भन्नु ल ४’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । ‘जोनी जेन्टल म्यान’,शत्रुगते’,’ब्ल्याक’,’दाल भात तरकारी’ उनि अभिनित चलचित्र हुन्। ‘दाल भात तरकारी’ प्ताफर्शन पश्चात उनि अर्को चलचित्रमा अनुबन्ध भएकी छैनन । उनि अहिले म्युजिक भिडियोमा नै ब्यस्त छिन् ।