“पैसा सरसापट गरेर कमिक्स किन्थे”: शाहरुख (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
sssss
शाहरुखले एक प्रसंगमा बाल्यकालको सम्झना गरेका छन्, ‘त्यसबेला मसँग कमिक्स खरिद गर्ने पैसा हुँदैनथ्यो । आफन्त र साथीभाईसँग सरसापट खोजेर कमिक्स किन्थें ।’

शाहरुखको पारिवारिक पृष्ठभूमि उनको समकक्षीको जस्तो छैन । न उनी धनाड्य परिवारका हुन्, न बलिउडकर्मीका सन्तान । आमिर खान, सलमान खान भन्दा भिन्न पृष्टभूमीबाट उनको उदय भएको हो ।