Contact Us

दशनामी साहित्य, कला तथा संस्कृति बिभागको अध्यक्षमा अर्जुन

काठमाडौंँ । दशनामी साहित्य, कला तथा संस्कृति बिभाग गठन भएको छ । गीतसंगीत, साहित्य, कलाकारिता तथा संस्कृति क्षेत्रमा कार्यरत दशनामी सन्यासी कलाकर्मीको राजधानीमा आयोजित भेलाले उक्त बिभाग गठन गरेको हो । भेलाले कलाकार, निर्माता...

फिल्म ‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै

काठमाडौं । तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्ध भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा अनुबन्ध भएका हुन्। निर्देशक पन्तले प्रदीप रावतलाई फिल्ममा अनुबन्ध गरेको बताए।...

‘महाभोज’ देशभर प्रदर्शनमा

काठमाडौं। चलचित्र ‘महाभोज’ आजदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले १२० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका...

शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ मञ्चन सुरु

काठमाडौँ। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’ मञ्चन सुरु भएको छ। नाटक रंगकर्मी वेदना राईको परिकल्पना र निर्देशनमा मञ्चन सुरु भएको हो। नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित छ। यो कथा कक्षा आठको नेपाली...

सय दिनको नजिक पुग्यो ‘अञ्जिला’, क्युएफएक्स सिनेमाले सहुलियतमा देखाउने

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधवार ९१ औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो चलचित्र...

किन र केका लागि बन्यो ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ?

काठमाडौं । पछिल्लो समय नेपाली दर्शकको रुचि कस्तो सिनेमामा छ भनेर कसैले सोध्यो भने सायद अधिकांशले भन्छन् होला, इमोस्नल सिनेमामा । किन भन्ने प्रश्न आयो भने जवाफमा उदाहरण प्रशस्तै छन् । जस्तै : ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको...

विराज, सुशील र दिव्यापछि ‘राम नाम सत्य’मा सुपुष्पा

काठमाडौ। माइकल चन्दको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा नायिका सुपुष्पा भट्ट फाइनल भएकी छिन् । सुपुष्पासँग आज फिल्मको टिमले कागजी संझौता गरेको हो । सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुवन्धित गरिएको...

चलचित्र ‘महाभोज’को बुकिङ खुला

काठमाडौं। शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा...

गायिका मञ्जु थापाद्वारा ‘सौम्या कलेक्सन’ को शुभारम्भ

काठमाडौं । गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गरेकी छन् । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गरेकी हुन् । सञ्चारकर्मीद्वय गीता...

अभिनेत्री तथा पर्वतारोही दियाले युरोपको सबैभन्दा अग्लो शिखर आरोहण गरिन्

काठमाडौँ। अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनी जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै...

ध्रुव एस्ट्रो वास्तु स्टुडियोद्वारा ‘प्रेरक सम्मान’ प्रदान

काठमाडौं। ध्रुव एस्ट्रो वास्तु स्टुडियोको आयोजनामा राजधानीमा ‘प्रेरक सम्मान’ कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, प्रेरक आमाहरु, समाजसेवी, कलाकार, सञ्चारकर्मी र अध्यात्मिक अगुवाहरूलाई सम्मान...

‘सितारे जमीं पर’ का निर्देशककाे अमिरसँगको पहिलो भेट नै ८ घन्टा लामो

काठमाडौँ। आमिर खान लामो समयपछि ठूलो पर्दामा धमका मच्याउने तयारीमा छन् किनभने अभिनेताको फिल्म ‘सितारे जमीं पर’ यही जुन २० मा हलमा रिलिज हुँदैछ ।तर, फिल्मका निर्देशक आरएस प्रसन्ना यस फिल्मका लागि आमिर खानसँग सम्पर्क गर्दा पहिलो पटक...

आफ्नै साथीको सौता बन्न चाहन्थिन मधुवाला

काठमाडौँ। चालीस र पचासको दशकमा बलिउडमा यस्ता धेरै अभिनेत्री थिए, जसको सुन्दरता र अभिनयले संसारलाई अहिले पनि दीवाना बनाइरहेको छ ।त्यो समयमा ती अभिनेत्रीहरूले धेरै हिट फिल्म दिएका मात्रै थिएनन, आफ्नो सुन्दरता र अभिनयको बलले...

चलचित्र ‘मोहर’ को टिजर सार्वजनिक

काठमाडौँ। साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट आज फिल्मको १  मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरले नलेखिएको नियमको कथा बोल्छ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.