Tag - vten samir ghising

भिटेनले गाए ‘सरौतो’ को प्रोमोशनल गीत (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: युवापुस्ता माझ र्‍यापर भिटेन (समिर घिसिङ) परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ । र्‍याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते बाट...