Tag - tank budathoki

टंकले बनाउने भए ‘मन विनाको धन २’, पूजा शर्मा फाइनल

काठमाडौँ। गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ। बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल उक्त फिल्मको दोस्रो श्रृंखला ‘मन विनाको धन २’ निर्माण हुने घोषणा गरिएको हो। फिल्मलाई पहिलो...

आज जन्मदिन पर्ने दर्शकका लागि विशेष उपहारः ‘मन बिनको धन’ निःशुल्क हेर्न पाउने

काठमाडौँ। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको परिवारिक चलचित्र ‘मन बिनको धन’ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ। चलचित्र टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन...

चलचित्र ‘मन बिनाको धन’ कतारमा दैनिक दुई सो हाउसफुल

काठमाडौँ। बालगायक अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ नेपालभरका हलमा दोस्रो हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेका बेला यसले विदेशमा पनि उत्कृष्ठ व्यापार गर्न सुरु गरेको छ। नेपाली बक्स अफिसमा फिल्मले पहिलो सातामै एक करोड ६७...

‘मन बिनको धन’ को “बा आमा” गीत सार्वजनिक

काठमाडौँ। गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को नयाँ गीत “बा आमा” सार्वजनिक गरिएको छ। भावनात्मक गीतमा गायक अशोक दर्जी र ए.आर. बुढाथोकीको स्वर रहेको छ भने संगीत तथा एरेन्ज टंक बुढाथोकीले गरेका छन्। गीतका...

दर्शकको मागसँगै ‘मन बिनाको धन’ का शो वृद्धि

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मन बिनाको धन’ ले सकारात्मक दर्शक प्रतिक्रिया बटुलेसँगै शो संख्या बढेको छ। निर्देशक टंक बुढाथोकीका अनुसार फिल्मले सुरुवातमा सीमित शो पाएको भए पनि दर्शकको रुचि र राम्रो...

टंकको चलचित्र ‘मन बिनाको धन’ पोस्टरमा अटाए सबै कलाकार

काठमाडौँ। निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र...

कार्तिक २१ मा ‘जारी २’ र ‘मन बिनाको धन’

काठमाडौँ। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको...

टंकको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं। चलचित्र ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण...

Copyright © 2012 - 2026 | All Right Reserved.