Tag - sushma shree karki

रचनाको ‘लेक वेशीमा’ सुष्माको नृत्य (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: रचना रिमालको स्वरमा रहेको ‘लेक वेशीमा’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । हिमान्शु रायमाझीको शब्द र कृष्ण पाण्डेको संगीत रहेको गीतको भिडियोमा तुलसा पहाडीको कोरियोग्राफी रहेको छ सुष्मा श्री कार्की...