Tag - supuspa bhatta

विकेन्डमा सिनेमाले दर्शकको फिलिली हुने गरी साथ पाउने दावी

काठमाडौँ। गत बुधबार फागुन १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’ले दर्शकबाट उत्कृष्ट वर्डअफ माउथ पाइरहेको छ । बुधबार महाशिवरात्रिको अवसरमा रिलिज भएको सिनेमाले पहिलो दिन राम्रो अनुपेन्सी पाएको थियो ।...

‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक रेशमको अमेरिकन भिषाको सेरोफेरोमा कमेडीको बहार

काठमाडौँ। अमेरिकाको भिषा लागेको रेशम र उसको लागेको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक...

‘फेरि रेशम फिलिली’ को पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक

काठमाडौँ। महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । मंगलबार माघे संक्रान्तीको अवसरमा सिनेमामा समावेश पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको हो । दीपक...

अभिनेत्री सुपुष्पाको लगनगाँठो निर्माता रौनकसँग

काठमाडौं। चलचित्र ‘रणवीर’ र ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् । राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा शुक्रबार उनीहरुले दुवै पक्षका सीमित व्यक्तिको उपस्थितिमा विवाह गरेका हुन् ।...

‘गाले अचार’ मा सुपुस्पाको जोडी सुजन (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:सम्राट चौलागाईं र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘गाले अचार’बोलको गीतमा शब्द तथा संगीत सम्राट चौलागाईंको रहेको छ । सुरेन्द्र बसेलले निर्देशन...

सुपुष्पा अभिनित ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो टिलपिल टिलपिल तारा सार्वजनिक गरिएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.