Tag - suman shekharmanandhar

सुमन शेखरको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सुमन शेखर मानन्धरको स्वरमा सजिएको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीतआइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको...