Tag - sangita napit

‘दि कर्मा’ को प्रेमभाव बोकेको ‘साना साना सपना’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: माघ १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु...