Tag - sahima shrestha

सहिमा र तेजुलाको तीज गीत भिडियो सार्वजनिक

काठमाडौं । गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अमर वान्तुको शब्द, सन्तोष श्रेष्ठको संगीतमा रहेको छ। ‘पाउजु बजाऊँदै’ तीज गीत नागपन्चमीको अवसर पारेर सार्वजनिक गरिएको...

भब्य कार्यक्रम सहित सहिमाको ‘हर हर महादेव’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा गायिका सहिमा श्रेष्ठले तीज गीत लिएर आएकी छन् । ‘हर हर महादेव’ बोलको गीत शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।...