Tag - route 65

उज्ज्वल के.सी.को निर्देशनमा अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र निर्देशक उज्वल के.सी.द्धारा निर्देशित अंग्रेजी हरर मुभी ‘ रुट ६५’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको निर्देशन र सम्पादन के.सी.ले गरेका हुन । यस चलचित्रमा बेल्जियम र नेदरल्याण्डका...