Tag - ramit dhungana

चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक

काठमाडौं। अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा एसिड आक्रमणका...

प्रधानमन्त्री ओलीले गरे चलचित्र ‘नमेटिने घाउ’को डबिङ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । उनले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन्। फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै...

रमितको चलचित्र ‘नमेटिने घाउ’ स्वरांङ्कनमा

काठमाडौँ। अभिनेता रमित ढुङ्गानाले निर्माण तथा निर्देशन गरेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांङ्कन कार्य सम्पन्न भएको छ...

चलचित्र ‘नमेटिने घाउ’को शुभ मुहूर्त, केपी ओलीले गरे एक्सनकट

काठमाडौँ। एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रमका बीच चलचित्रको घोषणासँगै शुभमुहूर्त गरिएको हो। शुभमुहूर्त कार्यक्रममा एमाले...

एसिड आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने

काठमाडौँ। एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् । सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि...

भ्वाइस अफ नेपाल विजेता किरणले थपे अर्को एम्बुलेन्स सहयोग

काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग तथा तय भएको बधाई ज्ञापन...

दिलिप र रमितको नेतृत्वमा शिविरमा राहत

काठमाडौँ। पूर्वी मोरङ्ग जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को अग्रसरतामा राहत वितरण सम्पन्न भएको छ। नेपालबाट नै अमेरिका पुगेका भुटानी...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.