Tag - parki basa farki aaunechu’

‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न,प्रेम र समिक्षाको डेब्यु

सेलिब्रेटी नेपाल काठमाडौँ:दाङ जिल्लाको तुलसीपुरमा चलचित्र ‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न भएको छ। राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भब्य समारोहका बीच शुभ मुहर्त गरिएको हो...