Tag - nutan shaili

नूतनको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौं:गीतकार नूतन भूसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बम सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा...