Tag - nisha puri

मुलको पानी मिठो भन्दै पल शाहले यसरि फकाए निशालाइ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल आइडलका प्रताप दास र भावना आचार्यको स्वर रहेको ‘मुलको पानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिपक शर्माको शब्द – संगीतमा तयार भएको गीत देबेन्द्र पाण्डेको निर्देशनमा तयार हो । सार्वजनिक गीतको...