Tag - nepali movie business

‘कबड्डी कबड्डी कबड्डी’ले रेकर्ड बनायो,दुई दिनमा ३ करोड २५ लाखको ब्यापार

सेलिब्रेटी नेपाल काठमाडौँ:शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले सुस्ताएको नेपाली बक्सअफिस चलायमान बनाएको छ । दोस्रो दिनमा पनि चलचित्रप्रति दर्शकको क्रेज देखिएको छ । शनिबारको विदामा विहानैदेखि...