Tag - nepali history movie

अङ्ग्रेज–नेपाल युद्ध ‘नालापानी’ को ओएसटी रिलिज (भिडियो)

काठमाडौं। चलचित्र ‘नालापानी’को ओएसटी भिडियो रिलीज गरिएको छ । तिहारको अवसर पारेर कार्तिक ४ गते रिलीज हुने यो चलचित्रको ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र...